काठमाडौं ५ मा ईश्वर पोखरेलसँग प्रदीप पौडेल लड्ने – Nepal Press

काठमाडौं ५ मा ईश्वर पोखरेलसँग प्रदीप पौडेल लड्ने

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग सत्ता गठबन्धनले कांग्रेसका युवा नेता प्रदीप पौडेललाई अघि सारेको छ ।

गृहजिल्ला तनहुँ २ मा उम्मेदवारी दिने तयारी गरिररहेका नेता पौडेललाई कांग्रेसले काठमाडौं ५ मा उम्मेदवार बनाएको हो ।

सो क्षेत्रमा २०७४ सालको निर्वाचनमा कांग्रेसका प्रकाशशरण महतलाई हराएर पोखरेल विजयी भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर