काठमाडौं १ मा रमेश खरेलको उम्मेदवारी दर्ता
नेपाल प्रेस
२०७९ असोज २३ गते १५:१८
काठमाडौं । नेपाल सुशासन पार्टीका अध्यक्ष तथा पूर्व डीआईजी रमेश खरेलले उम्मेदवारी दर्ता गराएका छन् ।
मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि काठमाडौं १ बाट उम्मेदवारी दर्ता गरेका हुन् ।
०७४ सालको निर्वाचनका कांग्रेसका नेता प्रकाशमान सिंह विजयी भएका थिए । अहिले पनि नेता सिंहसहित राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पनि चुनावी मैदानमा छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर