सन्दीपले न्यायाधीशसमक्ष भने- पीडित भनिएकी युवतीले आफू १९ वर्षको बताएकी थिइन् – Nepal Press

सन्दीपले न्यायाधीशसमक्ष भने- पीडित भनिएकी युवतीले आफू १९ वर्षको बताएकी थिइन्

काठमाडौं । सन्दीप लामिछानेले आफूलाई बलात्कारको आरोप लगाउने युवतीले १९ वर्ष उमेर भएको बताएको दाबी गरेका छन् ।

सन्दीपले सोमबार म्याद थपका लागि अदालत लैजाने क्रममा न्यायाधीशसँग युवतीले आफू १९ वर्ष भएको बताएको र भविष्यमा फाइदा हुने भएकाले उमेर घटाएको भनेको उनका कानुन व्यवसायी सुधा रिजालले बताइन् ।

अधिवक्ता रिजालले पीडित युवतीका दुईवटा जन्मदर्ता देखिएको र त्यसमा नाबालिग नदेखिएको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर