जकको पासोमा सन्दीप: जाहेरीको अभिष्ट र अन्तर्य

सन्दीपसँग एउटै रुममा सुत्नुपरेको र उनले नै मोबाइल अफ गरिदिएको भन्दै जुनेलीले आफ्नो बचाउ गरिन् । आफ्नो यही भनाइलाई प्रतिरक्षा गर्न उनी प्रहरीमा जाहेरी दिने निष्कर्षमा पुगेको निकटस्थ स्रोतको दाबी छ ।