एसईई आगामी चैत दोस्रो हप्तादेखि हुने, नतिजा २०८० असारमा
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७९ असोज २६ गते २१:३८
![](https://www.nepalpress.com/wp-content/uploads/2022/02/NEB.jpg)
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत दोस्रो हप्तादेखि हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डद्वारा जारी शैक्षिक २०७९ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिकाअनुसार एसईई चैत दोस्रोदेखि हुने भएको हो ।
त्यस्तै, एसईईको नतिजा २०८० असारमा प्रकाशित गरिने कार्यतालिकामा उल्लेख छ ।
यस्तो छ कार्यतालिकाः
प्रतिक्रिया
सम्बन्धित खवर