अर्थसचिव र एमसीसीका उपाध्यक्षबीच भेटवार्ता – Nepal Press

अर्थसचिव र एमसीसीका उपाध्यक्षबीच भेटवार्ता

काठमाडौं । अर्थसचिव कृष्णहरि पुष्कर र एमसीसीका उपाध्यक्ष क्यारुन अलफोर्डबीच भेटवार्ता भएको छ। शुक्रबार अर्थसचिव कृष्णहरि र एमसीसीका उपाध्यक्ष क्यारुन अलफोर्डबीच भेटवार्ता भएको हो।

पुष्कर विश्व बैंक र संयुक्त राष्ट्रसंघअन्तर्गतको प्रमुख वित्तीय संस्था आईएमएफको संयुक्त गोष्ठीमा भाग लिन अमेरिका रहेका छन्।

तीन दिनअघि अर्थसचिव पुस्कर लगायतको ६ सदस्यीय टोली अमेरिका पुगेका थिए।भेटमा नेपाललाई हुने सहयोगका विषयमा चर्चा भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर