एमालेले खोस्यो प्रभु साह समूहको जिम्मेवारी, रौतहट इन्चार्ज र सह-इन्चार्ज फेरिए – Nepal Press

एमालेले खोस्यो प्रभु साह समूहको जिम्मेवारी, रौतहट इन्चार्ज र सह-इन्चार्ज फेरिए

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य तथा मधेश प्रदेशका सहइन्चार्ज प्रभु साहलाई कारबाही गरेको छ । पार्टीविरोधी गतिविधि गरेपछि साहलाई कारवाही गरेको हो ।

यस्तै रौहट जिल्ला इज्चार्ज उपेन्द्र साह, सहइन्चार्ज कुन्दनप्रसाद कुशवानलाई पनि पार्टीको साधारण सदस्यसमेत नरहेनगरी कारवाही गरेको छ । भने, उद्धव रेग्मीलाई सहइन्चार्जको जिम्मेवारी दिएको महासचिव पोखरेलले जानकारी दिए ।

यस्तै, रौतहट जिल्ला अध्यक्ष त्रिभुवन साह लगायतले पार्टी विरोधी गतिविधि गरेपछि जिल्ला कमिटी समेत विघटन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर