नवौं राष्ट्रिय खेलकुदः लगातार तीन खेलाडी घाइते भएपछि पुरुष भलिबल अवरुद्ध – Nepal Press

नवौं राष्ट्रिय खेलकुदः लगातार तीन खेलाडी घाइते भएपछि पुरुष भलिबल अवरुद्ध

पोखरा। नवौं राष्ट्रिाय खेलकुद अन्तर्गत जारी पुरुष भलिबलमा लुम्बिनी प्रदेश र नेपाल एपीएफ क्लबबीचको खेलमा लगातार तीन खेलाडी घाइतेभएपछि खेल अवरुद्ध भएको छ ।

पोखरा रंगाशालास्थित भलिबल कोर्टमा जारी खेलको तेस्रो सेटमा एपीएफका रुपिन्द्र गैरे र टेकराज अवस्थी घाइते भए । त्यस्तै, लुम्बिनीका बिजय परियार घाइते भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *