भाइटीका लगाउने उत्तम साइत ११ बजेर ३७ मिनेटमा – Nepal Press

भाइटीका लगाउने उत्तम साइत ११ बजेर ३७ मिनेटमा

काठमाडौं । यसवर्षको भाइटीका लगाउने उत्तम साइत कात्तिक १० गते बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलद्वारा सूचनामा भाइटीकाको साइत सार्वजनिक गरिएको छ ।

यस वर्षको तिहार कात्तिक ५ देखि १० गतेसम्म रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *