महासचिव भुसालको नेतृत्वमा नेकपा एसले बनायो निर्वाचन परिचालन सचिवालय (सूचीसहित) – Nepal Press

महासचिव भुसालको नेतृत्वमा नेकपा एसले बनायो निर्वाचन परिचालन सचिवालय (सूचीसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले महासचिव बेदुराम भुसालको नेतृत्वमा निर्वाचन परिचालन सचिवालय गठन गरेको छ ।

महासचिव भुसालको संयोजकत्वमा २२ सदस्यीय निर्वाचन परिचालन केन्द्रीय सचिवालय गठन गर्ने निर्णय गरेको हो ।

यस्तै, बैठकले अध्यक्ष माधव नेपालको संयोजकत्वमा २५ सय १ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति पनि गठन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर