तिहारको छेकोमा कुचो बनाउन व्यवसायीहरूलाई भ्याई-नभ्याई (तस्बिरहरू) – Nepal Press

तिहारको छेकोमा कुचो बनाउन व्यवसायीहरूलाई भ्याई-नभ्याई (तस्बिरहरू)

काठमाडौं । लक्ष्मीपूजाको दिन नयाँ कुचोको पूजा हुने र भाइटीकाको दिनमा कुचोमा राखेर ओखर फुटाउने प्रचलनका कारण तिहारमा यसको माग निकै बढी हुन्छ ।

तिहारको समय नजिकिएसँगै अहिले उपत्यकामा कुचोको व्यापार पनि ह्वात्तै बढेको छ ।

काठमाडौं उपत्यका मात्रै नभएर देशभरि नै यहाँ उत्पादन भएका कुचोहरूको माग बढी हुन्छ । नेपाल बाहिर भारतमा समेत यहाँ उत्पादित कुचोको माग हुने गर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *