आयरल्यान्डसँग पराजित भएसँगै वेस्ट इन्डिज विश्वकपबाट बाहिरियाे

२०७९ कार्तिक ४ गते १३:२१

काठमाडौं । दुईपटकको टी–२० विश्वकप विजेता वेस्ट विन्डिज विश्वकपबाट बाहिरिएको छ । शुक्रबार भएको आफ्नो तेस्रो खेलमा आयरल्यान्डसँग नौ विकेटले पराजित भएपछि वेस्ट इन्डिज टी–२० विश्वकपबाट बाहिरिएको हो । आयरल्यान्ड भने सुपर १२ मा प्रवेश गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर