तिहारको स्वागतमा शहर झिलिमिली (तस्बिरहरु)
२०७९ कार्तिक ४ गते १९:१६
काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो पर्वको रुपमा रहेको तिहारकाे रमझमले गाउँ शहरलाई छाेइसकेको छ । उज्यालो बत्तीको चाडको रुपमा रहेको दीपावलीलाई घरघरमा स्वागत गर्न थालिएको छ ।
शहरमा ठूलाठूला सपिङ मलदेखि व्यक्तिगत घरहरुमा विद्युतीय बत्तीले झकिझकाउ पारिएको छ । राजधानीको न्यूरोड क्षेत्रमा तिहारको भव्य स्वागत गरिएको छ । त्यस्तै, काठमाडौंकै अन्य स्थानहरु, नयाँ बनोश्वर, कोटेश्वरलगायत चोकहरुमा पनि तिहारलाई हर्षौल्लासका साथ स्वागत गरिएको छ ।
तस्बिरहरुः
प्रतिक्रिया
सम्बन्धित खवर