प्रचण्डकी नातिनीको चुनावी गीत- गठबन्धनलाई नजिताई भा’छैन

२०७९ कार्तिक ४ गते १९:०२

काठमाडौं । चर्चित गायिका स्मिता दाहालले गठबन्धनलाई जिताउन अपिल गर्दै चुनावी गीत ल्याएकी छन् ।
गायक तथा संगीतकार चेतन सापकोटाले लेखेको चुनावी गीतमा दाहालको पनि स्वर रहेको छ । उनी प्रचण्डकी नातिनी हुन् ।
सार्वजनिक गीतको भिडिओमा चेतन सापकोटा, सिमरन कार्की र सुस्मा कार्कीको अभिनय रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर