लक्ष्मीपूजामा धपक्कै बलेको काठमाडौं (तस्बिरहरू)
२०७९ कार्तिक ७ गते १९:४०
काठमाडौं । तिहारको तेस्रो दिन सोमबार धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिएको छ । आजको दिन तिहारकाे विशेष दिन हाे ।
ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाउने गरिन्छ ।
लक्ष्मीपूजासँगै अहिले घरघरमा दिपावली मनाइरहेका छन् ।
आजको दिन शहरदेखि गाउँसम्म झिलिमिली देख्न सकिन्छ ।
तिहारको यो मौसममा काठमाडौं उपत्यकाका निकै उज्यालो देखिएको छ ।
हेर्नुहोस् केही तस्बिरहरू
प्रतिक्रिया
सम्बन्धित खवर