कांग्रेसको घोषणापत्र-राज्य सञ्चालनमा एमाले असफल,संविधान संशोधन गर्ने संकल्प (पूर्णपाठ) – Nepal Press

कांग्रेसको घोषणापत्र-राज्य सञ्चालनमा एमाले असफल,संविधान संशोधन गर्ने संकल्प (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसले ५२ पेज लामो चुनावी घोषणापत्र जारी गर्दै संसद विघटन नगर्ने प्रतिबद्धता जनाएको छ । घोषणापत्रमा कांग्रेसले नेकपा एमाले राज्य सञ्चालन गर्न असफल भएको ठहर गरेको छ ।

घोषणापत्रको विशेषताबारे जानकारी दिँदै मस्यौदा समितिका सदस्य स्वर्णिम वाग्लेले संविधान संशोधन गरेर सबै समुदायलाई अधिकार दिने विषय घोषणापत्रमा उल्लेख रहेको बताए । कांग्रेस राज्य सन्चालन गर्ने गम्भीर शक्ति भएकाले सबै विषय समेटेर असाध्यै यथार्थपरक घोषणापत्र ल्याइएको वाग्लेले बताए ।

यस्तो छ कांग्रेसको घोषणापत्र

 

 

तस्बिरहरु : गौरव पौडेल


प्रतिक्रिया

One thought on “कांग्रेसको घोषणापत्र-राज्य सञ्चालनमा एमाले असफल,संविधान संशोधन गर्ने संकल्प (पूर्णपाठ)

  1. विगत डेढ वर्षदेखि नेपालमा स्वर्ण युग चलिरहेको छ । विकासै विकास, न महँगी, काम खोज्नेले भन्याजस्तो काम पाएको छ, अर्थतन्त्र रफ्तारमा दोैडिरहेको छ । होईन यो घ‍ोषणा पत्र लेख्दा जनताले के भन्लान भनेर अलिकति लाज सरम पनि लाग्दैन भन्या ? भोट दिने नदिने विगतडेढ वर्षदेखिको गठबन्धनको गतिविधि र ४२ महिनाको एमालेको गतिविधि हेरेर गर्नुपर्छजस्तो लाग्छ मलाई त । फैसला त फेरि जनताको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर