डडेल्धुरामा देउवा (तस्बिरहरू) – Nepal Press

डडेल्धुरामा देउवा (तस्बिरहरू)

काठमाडौं । चुनावी प्रचारका लागि प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरा पुगेका छन् ।

बुधबार धनगढी गएका देउवा आज डडेल्धुरा सदरमुकाममा गठबन्धनले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्न पुगेका हुन् । उनलाई गठबन्धनका नेता-कार्यकर्ता तथा स्थानीयले भव्य स्वागत गरे । चुनावी सभामा पनि बाक्लो उपस्थिति छ ।

प्रधानमन्त्री देउवा प्रचारप्रसार गर्दै ४ दिन त्यहाँ बस्नेछन् ।

देउवासँग उनकै स्वकीय सचिवका रूपमा काम गरेका नेपाली कांग्रेस (बीपी) का वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल र स्वतन्त्र उम्मेदवार सागर ढकाल प्रतिस्पर्धामा छन् ।


प्रतिक्रिया

One thought on “डडेल्धुरामा देउवा (तस्बिरहरू)

  1. राजनीतिमा फापेपछि केही काम नगरे पनि जनता पछि लाग्दा रहेछन् ।४८ सालदेखि जितेर डडेलधुरामा माखो नमारे पनि जनता चाहिँ भाषण सुन्न आएकै देखिन्छन् । देउवा भए पुग्ने विकास नचाहिनेभए ठिकै छ ।त्यहि देउवाको नाम जप्नु दुख पाउनु । जिते पछि उनले बुढानिलकण्ठ छोडदैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर