हिमानी शाह मेडिसिटीमा भर्ना, पारस पनि पुगे
नेपाल प्रेस
२०७९ कार्तिक २४ गते १४:०५
काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएकी छिन् । टन्सिलको अप्रेसनका लागि उनी अस्पताल भर्ना भएको बताइएको छ ।
पूर्वयुवराज पारस शाह पनि अस्पताल पुगेका छन् । पछिल्लो समय पारस-हिमानीको सम्बन्ध सुमधुर थिएन ।
प्रतिक्रिया
सम्बन्धित खवर