ललितपुरमा नेपालकै पहिलो पम्प ट्रयाक सञ्चालनमा (तस्बिरहरु)
२०७९ कार्तिक २४ गते १६:०६
काठमाडौं । ललितपुर महानगरपालिका वडा न. १ स्थित कुपोन्डोलमा नेपालमै पहिलो पटक पम्प ट्रयाक संचालनमा आएको छ ।
वागमती नदीको किनारमा भेलो सोलुसन र ललितपुर महानगरपालिकाको सहयोगमा ‘पम्प ट्रयाक’ सञ्चालनमा ल्याइएको हो ।
तस्बिरहरुः
प्रतिक्रिया
सम्बन्धित खवर