पानी पर्दा छाता नभएपछि सरोज र स्मारिकालाई आपत् (भिडिओ)

२०७९ मंसिर २ गते १५:०५

काठमाडौं । गायक नवीन पौडेल र गायिका अस्मिता अधिकारीको स्वरमा समावेश पानी पर्यो छाता छैन बोलको गीतको भिडियो आज सार्वजनिक भएको छ ।
प्रकाश लामाको यो रोमान्टिक गीतमा शब्द तथा संगीत छ । निक्कै नै रमाइलो शैलीको यो गीतमा मोडलद्वय सरोज राना प्रजा र स्मारिका ढकालको गज्जबको डान्स हेर्न सकिन्छ ।
दिनेश पराजुलीको छायांकन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन, सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी छ ।
सुरेन्द्रले भिडियोमा सरोज र स्मारिकालाई छमछमी नचाएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर