मतपेटिका जलाइएपछि बाजुरा स्वामिकार्तिकमा मतदान स्थगित
नेपाल प्रेस
२०७९ मंसिर ४ गते १५:३३
कैलाली । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाका-१ मा रहेको भगवती आधारभूत विद्यालय मतदान केन्द्रमा मतपेटिकामा आगजनी गरिएको छ ।
प्रदेशसभाअन्तर्गत समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएपछि निर्वाचन स्थगित भएको छ । आगजनी कसले गरेको भन्ने अन्योल रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रमुख सूर्य थापाले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर