झापा २ मा एमालेका देवराज अगाडि
नेपाल प्रेस
२०७९ मंसिर ५ गते ८:५२
विराटनगर । झापा २ मा एमालेका उम्मेदवार देवराज घिमिरेले अग्रता लिएका छन् ।
६ सय मत गन्दा घिमिरेले २ सय मत पाएका छन् । माओवादीका हरिकुमार रानाको १९८ मत छ । यस्तै स्वतन्त्र उमेद्वार भद्रप्रसाद नेपालले १०० मत पाएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर