मुस्ताङमा कांग्रेसको सुरुआती अग्रता, योगेश गौचन ४ सय मतले अगाडि – Nepal Press

मुस्ताङमा कांग्रेसको सुरुआती अग्रता, योगेश गौचन ४ सय मतले अगाडि

पोखरा । हिमालपारीको जिल्ला मुस्ताङमा प्रतिनिधि सभातर्फ ३ हजार ७७९ मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

गठबन्धनबाट कांग्रेस उम्मेदवार योगेश गौचन २०३५ मतसहित अग्रस्थानमा छन् भने एमालेका प्रेम प्रसाद तुलाचन १६५७ मतसहित पछ्याइरहेका छन् । मुस्ताङमा करीव १० हजार मत खसेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर