झापा ३ मा मतगणनाको तयारी
नेपाल प्रेस
२०७९ मंसिर ५ गते ९:०७
विराटनगर । झापा क्षेत्र नम्बर ३ मा मतगणना सुरू गर्न लागिएको छ ।
मतपेटीकाको सिल खोलिएको र अब गणना सुरू गर्न लागिएको सहायक निर्वाचन अधिकृत वीरेन्द्रबहादुर बस्नेतले नेपाल प्रेसलाई जानकारी दिए । यसअघिको परिणाममा कुनै सत्यता नभएको भन्दै आयोगले सूचना जारी गर्न लागेको पनि उनले बताए ।
(यो समाचारमा यसअघि अन्यथा पर्न गएकोले सच्याइएको छ । असुविधाका लागि क्षमाप्रार्थी छौं-सं)
प्रतिक्रिया
सम्बन्धित खवर