पूर्वी नवलपरासीको देवचुलीमा पुनः मतदान सुरु – Nepal Press

पूर्वी नवलपरासीको देवचुलीमा पुनः मतदान सुरु

कावासोती । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–४ स्थित शान्ति सृजना निमावि केन्द्रमा हिजो आइतबार स्थगित भएको प्रदेशतर्फको समानुपातिक मतदान सुरु भएको छ ।

कडा सुरक्षाबीच आज सोमबार पुनः मतदान सुरु भएको हो । ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *