भक्तपुर २ मा दुर्लभको अग्रता कायमै, महेश बस्नेत ८ सय मतले पछाडि – Nepal Press

भक्तपुर २ मा दुर्लभको अग्रता कायमै, महेश बस्नेत ८ सय मतले पछाडि

काठमाडौं । भक्तपुर २ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्रीले अग्रता बढाएका छन्।

उनले ४ हजार २ सय मत ल्याएका छन् भने एमालेका उम्मेदवार महेश बस्नेतले ३ हजार ४ सय मत ल्याएका छन् । थापा बस्नेतभन्दा ८ सय मतले अगाडि छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर