ओली उम्मेदवार रहेको झापा ५ मा मतगणना सुरू – Nepal Press

ओली उम्मेदवार रहेको झापा ५ मा मतगणना सुरू

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेको झापा ५ को मतगणना सुरू भएको छ।

दमक नगरपालिका कार्यलयमा मतगणना सुरु भएको हो । तीन दिनभित्र प्रत्यक्षतर्फको परिणाम सार्वजनिक गर्ने जिल्ला निर्वाचन आयोगले तयारी गरेको छ । विभिन्न साता ठाउँमा गणना भइरहेको छ ।

यो क्षेत्रमा ९९ हजार ४५ मत खसेको छ । ओलीका प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर