काठमाडौं ३ मा एमालेको झिनो मतले अग्रता, घण्टी तेस्रो
नेपाल प्रेस
२०७९ मंसिर ५ गते १३:४१
काठमाडौं । काठमाडौं ३ मा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ ।
एमालेका कृष्ण राईले १ हजार ७५ मत ल्याएर अगाडि लागेका हुन् ।
उनलाई सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सन्तोष चालिसेले एकहजार ५७ मत ल्याएर पछ्याइरहेका छन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापाले ६३९ मत ल्याउँदा राप्रपाका गणेश गिरीले २५२ मत ल्याएका छन् ।
प्रतिक्रिया