काठमाडौं १० मा कांग्रेसको अग्रता, घण्टीलाई पछ्याउँदै एमाले – Nepal Press

काठमाडौं १० मा कांग्रेसको अग्रता, घण्टीलाई पछ्याउँदै एमाले

काठमाडौं । काठमाडौं १० नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।

कांग्रेसका राजेन्द्र केसीले एकहजार ८० मत ल्याएर अग्रता लिएका हुन् ।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ६९५ मत ल्याएर पछ्याइहेका भने एमालेका हिमेश केसी ६७२ मत ल्याएर तेस्रो छन् ।

यस्तै, माओवादीकी अञ्जना बिसंख्यले ४८५ मत ल्याएर चौथो स्थानमा छिन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर