कैलाली ४ मा कांग्रेसका बलायरको सुरुवाती अग्रता – Nepal Press

कैलाली ४ मा कांग्रेसका बलायरको सुरुवाती अग्रता

कैलाली । कैलाली–४ मा नेपाली कांग्रेसका नेता बीरबहादुर बलायरले अग्रता लिएका छन् । २०० मत गणना गर्दा बलायरले १२७ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका नेता लेखराज भट्टले ६१ मत पाएका छन् ।

बलायर प्रदेश सभापति हुन् भने भट्ट केन्द्रिय सचीव तथा प्रदेश इन्चार्ज हुन् । यहा हेभिवेट भिडन्तलाई चासो पूर्णरुपमा हेरिएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर