डडेल्धुरामा देउवाको अग्रता, सागरको कति ?
नेपाल प्रेस
२०७९ मंसिर ५ गते १७:०४
काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अग्रता लिएका छन् ।
देउवाले ८८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कर्ण मल्लले ५९ मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार सागर ढकालले ४२ मत प्राप्त गरेका छन् ।
अहिले देउवा सातौँ जितको खोजीमा छन् । भने उनलाई उनकै पुराना कार्यकर्ता कर्ण मल्ल हराउने दाउमा छन् ।
देउवा २०४८ पनि अहिले सम्म पराजित भएका छैनन् ।
प्रतिक्रिया
सम्बन्धित खवर