धनकुटामा एमालेका राजेन्द्र राईको अग्रता, सुनिल थापा पछ्याउँदै
नेपाल प्रेस
२०७९ मंसिर ५ गते १९:२७
विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता सुनिल थापा प्रारम्भिक मतगणमा पछि परेका छन् ।
एमालेका राजेन्द्र राईले ४६२ मतले सुरुआती अग्रता लिँदा थापाले ४२९ मत पाएका छन् । राप्रपाका कुमार थापाले ११ मत पाएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर