पोखरा । तनहुँ १ को मतगणना चलिरहँदा नेपाली कांग्रेसका रामचन्द्र पौडेलले अग्रता कायम राखेका छन् ।
१ हजार मत गनिसक्दा पौडेलले ४३९ मत पाएका छन् । यस्तै नेकपा एमाले उम्मेदवार एकबहादुर रानाले २४७ मत प्राप्त गरेका छन् ।
तनहुँ १ मा ६६ हजार ९६५ मत खसेको थियो ।