इलाम २ मा सुवास नेम्वाङले लिए अग्रता – Nepal Press

इलाम २ मा सुवास नेम्वाङले लिए अग्रता

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले झिनो मतको अग्रता लिएका छन् ।

प्रारम्भिक मतगणनामा पछि परेका नेम्वाङ १०७९ मतसहित अग्रस्थानमा उक्लिएका छन् । उनलाई कांग्रेसका डम्बर खड्काले १०३८ मतसहित पछ्याइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर