कास्की ३ मा पहिलो पटक एमालेको अग्रता – Nepal Press

कास्की ३ मा पहिलो पटक एमालेको अग्रता

पोखरा । कास्की ३ मा पहिलो पटक एमालेले अग्रता लिएको छ । मत गणना सुरु भएपछि यहाँ लगातार राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले अग्रता जमाएका थिए ।

पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका दामोदर पौडेल ‘बैरागी’ले ४ हजार ५५१ मत पाएका छन् ।

उनका निकटम प्रतिस्पर्धी योगराज पौडेलले ४ हजार १८६ मत ल्याएका छन् । यस्तै माओवादी उम्मेदवार रामजी बराल जीवनले २ हजार ९७८ मत ल्याएका छन् ।

यहाँ ६१ हजार ४१४ मत खसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर