सुनसरी ३ मा भगवतीले लिइन् अग्रता, गच्छदार तेस्रो स्थानमा – Nepal Press

सुनसरी ३ मा भगवतीले लिइन् अग्रता, गच्छदार तेस्रो स्थानमा

विराटनगर । सुनसरी क्षेत्र नम्बर ३ मा एमालेले अग्रता बनाएको छ ।

मतगणना शुरु भएदेखि राष्ट्रिय स्वातन्त्र पार्टीका कमलबाबु मैनालीले अग्रता लिएकोमा पछिल्लो मत परिणाममा एमालेका भगवती चौधरीले अग्रता बनाएकी छन् ।

चौधरीले १३१८ मत ल्याउदा मैनालीले ११२६ मत पाएका छन् । नेपाली कांग्रेसका विजय कुमार गच्छदार भने तेस्रो स्थानमा छन् । उनले ८५७ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर