डडेल्धुरामा देउवाको अग्रता कायमै, स्वतन्त्र सागर ढकाल पछ्याउँदै
नेपाल प्रेस
२०७९ मंसिर ६ गते १८:१३
कैलाली । काङ्ग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले आफ्नो अग्रता बढाइरहेका छन् ।
२३, ३६१मत गणना हुँदा सम्म देउवाले ११ हजार ५५४ मत पाएका छन् । उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पच्छाइ रहेका छन् । ढकालको मत ६ हजार १०५ छ । यहाँ कांग्रेस बीपीका कर्णबहादुर मल्ल ३ हजार २९५ मत सहित तेस्रो स्थानमा छन् ।
देउवालाई सत्ता गठबन्धन अन्तर्गत माओवादीको साथ हुँदा मल्ललाई एमाले र नेकप एसको साथ छ ।
प्रतिक्रिया
सम्बन्धित खवर