ताप्लेजुङमा माओवादीको सुरुवाती अग्रता, पछ्याउँदै योगेश – Nepal Press

ताप्लेजुङमा माओवादीको सुरुवाती अग्रता, पछ्याउँदै योगेश

ताप्लेजुङ । ताप्लेजुङको मतगणना जारी छ । प्रारम्भिक मत परिणाम अनुुसार माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री अग्रता लिएका छन् ।

उनले ७५६ मत ल्याएर अग्रता लिँदा उनलाई एमालेका योगेशकुमार भट्टराई ५६२ मत ल्याएर पछ्याइरहेका छन् ।
त्यहाँ ४८ हजार ३७२ मत खसेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर