काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेल विजयी (तस्बिरहरू)
नेपाल प्रेस
२०७९ मंसिर ६ गते २१:१९
काठमाडौं । काठमाडौं क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल निर्वाचित भएका छन् ।
अन्तिम मत परिणामअनुसार पौडेलले १५२४३ मतसहित विजय हासिल गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले १०२१० मत प्राप्त गरेका छन् ।
तस्बिरहरू : उमेश कार्की
प्रतिक्रिया
सम्बन्धित खवर