सिन्धुपाल्चोकबाट प्रदेशसभामा कांग्रेसकी मसिना विजयी
नेपाल प्रेस
२०७९ मंसिर ७ गते ५:३४
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट नेपाली कांग्रेस विजयी भएको छ ।
यहाँ कांग्रेसकी मसिना खड्काले जित हात पारिन् । एमालेका युद्धविक्रम तामाङ १३२२५ मा रोकिए ।
प्रतिक्रिया
One thought on “सिन्धुपाल्चोकबाट प्रदेशसभामा कांग्रेसकी मसिना विजयी”
Leave a Reply
सम्बन्धित खवर
मसिना खड्काले कति मत पाउनुभयो ? यस्तो अपुरो समाचार प्रकाशित गर्ने ?