मधेशमा लोसपा: प्रदेशसभामा रमेश प्रसाद कुर्मी विजयी

२०७९ मंसिर ७ गते ६:५१

जनकपुरधाम । मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि खाता खोलेको छ । पर्सा २ ९२० बाट प्रदेशसभा सदस्यमा लोसपाका रमेश प्रसाद कुर्मी विजयी भएका हुन् ।
कुर्मीले ९ हजार ४७१ मत ल्याएर विजयी भएका छन् । उनका निकटम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार रुपेशमान सिंह श्रेष्ठले ६ हजार ८३४ मत पाए ।
प्रतिक्रिया