गुल्मी १ मा प्रदीप ज्ञवालीको सुरुवाती अग्रता – Nepal Press

गुल्मी १ मा प्रदीप ज्ञवालीको सुरुवाती अग्रता

गुल्मी । गुल्मी १ को सुरूवाती परिणाम सार्वजनिक भएको छ ।

सुरुवाती चरणमा नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले अग्रता लिएका छन् ।

उनले ५७७ मत ल्याएका छन् । कांग्रेसका चन्द्र भण्डारीले ५०७ मत ल्याएर पछ्याइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर