सञ्चार तथा सूचना प्रविधिमन्त्री एक हजार मतले पछाडि – Nepal Press

सञ्चार तथा सूचना प्रविधिमन्त्री एक हजार मतले पछाडि

विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १ हजार १०४ मतले पछाडि परेका छन् ।

सुनसरी क्षेत्र नम्बर ४ बाट चुनावी प्रतिस्पर्धामा रहेका कार्कीले सुरुवाती अग्रता लिएका थिए । बिहानबाट भने उनी पछि परेका छन् ।

सो क्षेत्रमा एमालेका जगदीशप्रसाद कुसियैतले ८ हजार १४३ मत ल्याएर अगाडि बढेका छन् । कार्कीले ७ हजार ३९ मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर