झापा ३ (१) मा कांग्रेसका राजवंशी विजयी
नेपाल प्रेस
२०७९ मंसिर ७ गते १७:५९
काठमाडौं । झापा क्षेत्र नं. ३ प्रदेशसभा १ मा सत्ता गठबन्धन तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका भूमि प्रसाद राजवंशी विजयी बनेका छन् ।
अन्तिम मत परिणामअनुसार राजवंशीले २०७७० मतसहित निर्वाचित हुँदा नेकपा एमालेका बसन्त कुमार बाँनियाले १९७०१ मत प्राप्त गरेका निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जनाएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर