किसान श्रेष्ठले दिलाए नेकपा एसलाई दोस्रो जित, बारा ४ बाट फराकिलो मतान्तरमा विजयी
नेपाल प्रेस
२०७९ मंसिर ७ गते १९:०५
काठमाडौं । बारा क्षेत्र नम्बर ४ बाट नेकपा एसका कृष्ण कुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले २० हजार २९१ मतका साथ विजय हासल गर्दा एमालेका एकवाल मियाँ १३ हजार ८६३ मतमा रोकिएका छन् । यसअघि तनहुबाट चुनाव जितेका श्रेष्ठ सो क्षेत्र रामचन्द्र पौडेललाई छाडेर बारामा गएका थिए । ्
प्रदेश सभातर्फ भने एमालेका देवनारायण चौधरी र लोसपाका जितेन्द्र सोनाल बिजयी भएका छन् ।
प्रतिक्रिया
One thought on “किसान श्रेष्ठले दिलाए नेकपा एसलाई दोस्रो जित, बारा ४ बाट फराकिलो मतान्तरमा विजयी”
Leave a Reply
सम्बन्धित खवर
पार्टी प्रवेश गर्ने वितिक्कै एकवाल मियाँलाई टिकट किन ? जित्न ? अनि जित्यो ? वर्षौदेखि पार्टी भनेर मरीमेटनेलाई लात हानेर चैतेलाई टिकट दिएपछि यहि हो नतिजा । पुरानो एमालेलाई दिएको भए एमालेले अवश्य जित्दथ्यो । चेतना भया । जसपासँग गठबन्धन पनि महा भूल थियो । दलाल प्रभू साहले भनेर होईन आफ्नै विह्लेषण हो ।