१२ हजार मतान्तरले कञ्चनपुर ३ मा रमेश लेखक विजयी
नेपाल प्रेस
२०७९ मंसिर ७ गते १९:१७
कैलाली । कञ्चनपुर क्षेत्र नम्बर ३मा प्रतिनिधि सभा तर्फ नेपाली काङ्ग्रेसका रमेश लेखक ३०५२३ मत प्राप्त गर्दै विजय भएका छन् ।
निकटतम प्रतिशप्रधि एमाले का निरु देवि पालले १८४३८ मतप्राप्त गरिन। १२०८५ को मतअन्तर लेखक विजयी भएका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर