भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापा विजयी, महेश बस्नेत पराजित – Nepal Press

भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापा विजयी, महेश बस्नेत पराजित

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दुर्लभ थापा निर्वाचित भएका छन् ।

उनले एमालेका महेश बस्नेतलाई पराजित गरेका हुन् ।

थापाले २४ हजार २ सय ३८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी बस्नेतले २३ हजार २ सय ७५ मत प्राप्त गरे ।

 


प्रतिक्रिया

One thought on “भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापा विजयी, महेश बस्नेत पराजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर