लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी
नेपाल प्रेस
२०७९ मंसिर ८ गते ६:३६
काठमाडौं । लमजुङमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् । उनले नेकपा माओवादी केन्द्रका देव गुरुङलाई ३१८८ मतले पराजित गरेका हुन् ।
पृथ्वीले ३४ हजार ९६९ मत पाउँदा गुरुङले ३१ हजार ७८९ मत पाए ।
*यसअघि समाचार शीर्षक फरक गएकोमा सच्याइएको छ ।
प्रतिक्रिया
One thought on “लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी”
Leave a Reply
सम्बन्धित खवर
बधाइ छ ।