जाजरकोटमा माओवादीका शक्ति बस्नेत विजयी
नेपाल प्रेस
२०७९ मंसिर ८ गते ७:०६
काठमाडौं । जाजरकोटबाट नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत विजयी भएका छन् ।
उनले ३४ हजार १५१ मत ल्याए ।
यस्तै नेकपा एमालेका निरज प्रसाद आचार्यले २५ हजार १२० मत पाए ।
प्रतिक्रिया
सम्बन्धित खवर