माओवादीबाट मुख्यमन्त्रीका दाबेदार इन्द्र आङ्बो विजयी – Nepal Press

माओवादीबाट मुख्यमन्त्रीका दाबेदार इन्द्र आङ्बो विजयी

विराटनगर । पाँचथर निर्वाचन क्षेत्र १ (२) बाट माओवादीका इन्द्रबहादुर आङ्बो विजयी भएका छन् । उनले एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई पराजित गरे ।

प्रदेश १ मा मुख्यमन्त्रीको दाबी गरिरहेका उनले १५६७२ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अइन्द्र सुन्दरले १२६०५ मत ल्याए । आङ्बोले मुख्यमन्त्री बन्ने भन्दै मागेका थिए ।

अहिले उनी प्रदेश १ सरकारका आर्थीक मामिला तथा योजना मन्त्री छन् । प्रदेश १ को पहिलो सरकारमा अर्थमन्त्री बनेका उनी पछि गठबन्धन सरकारमा पनि पुन: अर्थमन्त्री बनेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *